Learn With KpDhakal लोकसेवा आयोग समसामयिक विशेष २०७८ १. सन् २०२१ को बालोन डि ’ अर अर्वाड जित्न सफल फुटबलर को हुन ? 👉लियोनल मेस्सी ( अर्जेन्टिना) 👉महिला तर्फ – एलेक्सिया पुटेलास २. हाल विश्वकै सबैभन्दा अग्ली महिलाका रुपमा गिनिज बुकमा वल्र्ड रेकर्डस राख्न सफल महिला को हुन ? 👉 रुमेस्या गेल्गी (टर्की) वर्ष - २४ , उचाई - ७.०७ फिट ३. द बैङ्कर अफ द इयर एसिया २०२१ 👉 एनएमबी बैङ्क (NMB Bank) ४. १२ औँ राष्ट्रिय जनगणनाको नारा ः 👉 “ मेरो गणना मेरो सहभागीता ” ५. Time Person Of the Year 2020 👉 अमेरीकी राष्ट्रपति Joe Biden and , अमेरीकी उपराष्ट्रपति Kamala Harris ६. संयुक्त राष्ट्रसंघ महासभाले नेपाललाई कहिलेसम्म अल्पविकसितबाट मध्यमस्तरको विकाशील देशमा स्तारोन्नति गर्ने प्रस्ताव पारीत गरेको छ ? 👉 सन् २०२६ 👉 नेपाल संगै बंगलादेश , लाओसलाई पनि विकाशील राष्ट्रमा स्तारोन्नति गर्ने प्रस्ताव अनुमोदन भएको ७. भारतको प्रतिष्ठित प...
Posts
Showing posts from 2021