Learn With KpDhakal
लोकसेवा आयोग
समसामयिक विशेष २०७८
१. सन् २०२१ को बालोन डि’अर अर्वाड जित्न सफल फुटबलर को हुन ?
- 👉लियोनल मेस्सी ( अर्जेन्टिना)
- 👉महिला तर्फ – एलेक्सिया पुटेलास
२. हाल विश्वकै सबैभन्दा अग्ली महिलाका रुपमा गिनिज बुकमा वल्र्ड रेकर्डस राख्न सफल महिला को हुन ?
👉 रुमेस्या गेल्गी (टर्की)
वर्ष - २४,
उचाई - ७.०७ फिट
३. द बैङ्कर अफ द इयर एसिया २०२१
👉 एनएमबी बैङ्क (NMB Bank)
४. १२ औँ राष्ट्रिय जनगणनाको नारा ः
👉“मेरो गणना मेरो सहभागीता”
५. Time Person Of the Year 2020
👉 अमेरीकी राष्ट्रपति Joe Biden and , अमेरीकी उपराष्ट्रपति Kamala Harris
६. संयुक्त राष्ट्रसंघ महासभाले नेपाललाई कहिलेसम्म
अल्पविकसितबाट मध्यमस्तरको विकाशील देशमा स्तारोन्नति गर्ने प्रस्ताव पारीत गरेको
छ ?
👉 सन् २०२६
👉नेपाल संगै बंगलादेश, लाओसलाई पनि विकाशील राष्ट्रमा स्तारोन्नति गर्ने प्रस्ताव अनुमोदन भएको
७. भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार बाट सन्
२०२१ मा सम्मानित हुने भारतका नेपाली भाषी साहित्यकार को हुन् ?
👉 लीलबहादुर क्षेत्री
८. विधुतिय राहादानीको परीक्षण वितरणको थालनी
कहिलेदेखी गर्ने निर्णय भएको हो ?
👉वि.स. २०७८ मङ्सिर १
९. २०७७ सालको मदन पुरस्कार कसलाइ प्रदान गरीयो ?
👉भागीराज इङनाम (लिम्बुवानको एतिहासिक
दस्तावेज सङ्ग्रह पुस्तकका लागी )
१०. २०७७ सालको जगदम्बाश्री पुरस्कार कसलाइ प्रदान
गरीयो ?
👉 नृत्यशास्त्री भैरब बहादुर थापा
११. हिमालपारिको जिल्ला मुस्ताङमा तीन दशकयताकै ठुलो
हिमपहिरो कहिले गयो ?
👉 २०७८ कार्तिक २८
👉 (मुस्ताङको थासाङ गाउँपालिका
क्षेत्रमा पर्ने टुकुचे हिमालमा हिमपहिरो गएको)
१२. विश्वकप टी- २० प्रतियोगिता (२०२१)को उपाधि कुन देशले
जित्यो ?
👉 Australia
👉 (Australia ले न्युजल्याण्डलाइ ८
विकेटले हराएको)
१३. Miss Universe 2021
👉 भारतकी हरनाज सन्धुले ७० औँ Miss Universe 2021 को उपाधि जितेकि छिन ।
👉 फस्ट्र रनरअप – नदिया फेरेडारा (पराग्वे)
👉 सेकेण्ड रनरअप – लालेला स्वान (South Africa )
१३. जापानबाट प्रदान गरीएको द अर्डर अफ राइजिङ (The Order Of Rising) सन् २०२१ पदक पाउने नेपाली को हुन ?
👉 हिमालयशमसेर जबरा
१४. हाल नेपालको कुल बैदेशिक ऋण (आ.ब. २०७७/२०७८ सम्म) मध्ये सबैभन्दा बढि
कुन संस्थाको रहेको छ ?
👉 विश्व बैङ्क (World Bank)
५४ प्रतिशत
१५. World Book Of Records बाट सम्मानित हुने नेपाली
को हुन ?
👉 अभिषेक विक्रम शाहा (चन्द्रागिरी हिल्स
लिमिटेडका महाप्रबन्धक)
१६. जलवायु परिवर्तन संग सम्बन्धित विश्व सम्मेलन
कोप – २६ कहिले र कहाँ सम्पन्न भयो ?
👉 सन् २०२१ अक्टोबर ३१ देखि नोभेम्बर १२, ग्लास्लो, स्कटल्याण्ड
१७. जलवायु परिवर्तन संग सम्बन्धित विश्व सम्मेलन
कोप – २६ मा नेपालले कहिले सम्ममा कार्बन उत्सर्जन शुन्यमा झार्ने प्रतिबद्धता
व्यक्त गरेको छ ?
👉 सन् २०४५
१८. वि.सं. २०७८ को संविधान
दिवसका अवसरमा नेपालको सबैभन्दा ठुलो मानपदवी नेपाल रत्न कसलाइ प्रदान गरीयो ?
👉 पुर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराइ ( मरोणपरान्त )
१९. युरोपेली आयोगको अध्यक्षमा चयन हुने पहिलो महिला
को हुन् ?
👉 उर्सुला भन डर लियोन ( जर्मनी )
२०. संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्
सदस्यमा नेपाल पुनः कहिले निर्वाचित भएको हो ?
- 👉 सन् २०२० अक्टोबर १३
नेपाल सन् २०२१-२०२३ सम्मको कार्यकालका लागि निर्वाचित भएको ।
- यस अघि नेपाल सन् २०१८-२०२०
सम्मको कार्यकालका लागि निर्वाचित भएको थियो ।
२१. विश्व व्यापार संगठन (WTO)को पहिलो महिला महानिर्देशक
को हुन् ?
- 👉एन्गोजी ओकोन्जो ( नाइजेरीया )
- 👉सन् २०२१ Feb १५ मा नियुक्त
२२. Time Person Of The Year 2021(२०२१ का वर्ष व्यक्ति घोषित )
👉 Elon Musk (The CEO of Tesla and SpaceX)
पछिल्ला Time Person of The Year घोषित व्यक्तिहरुः
👉Time Person of The Year 2020 – अमेरीकि राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस
👉Time Person of The Year 2019 – ग्रटा थनबर्ग (स्वीडेन) सबैभन्दा कम उमेरमा
वर्ष व्यक्ति घोषित हुने १६ वर्षिया पर्यावरण अभियान्ता
👉 Time Magazine’s ले प्रकाशित गर्ने ।
२३. जनसंङख्याको अधारमा नेपाल विश्वको
👉 ४९ औँ ठुलो राष्ट्र हो ।
२४. क्षेत्रफलका अधारमा नेपाल विश्वको
👉 ९५ औँ स्थानमा रहेको छ ।
२५. Cambridge Dictionary’s word of the year 2021
👉 Perseverance
२६. विश्व माटो दिवश २०७८ को नारा
👉 “माटोको अम्लियकरण रोकौँ,
माटोको उत्पादकत्व बढाऔँ”
२७. ३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको नारा
अन्तराष्ट्रिय नारा
“Leadership and participation of persons with
disabilities toward an inclusive, accessible and sustainable post – COVID-19
world”
“हाम्रो प्राथमिकताको अधार, अपाङ्गता भएका व्यक्तिको
अधिकार”
२८. विश्व स्वास्थ्य संगठन (WHO) ले दक्षिण अफ्रिकामा पत्ता
लागेको कोरोना भाइरसको नयाँ भेरीयण्टलाइ के नामाकरण गरेको छ ?
- 👉 ओमिक्रोन
२९. उधोग दिवस
👉 हरेक वर्ष मंशिर ९ गते मनाइने
👉 ७ औँ उधोग दिवस २०७८ को नारा – “ स्वदेशि उधम र उत्पादनः दिगो औधोगिक पुनरुत्थान “
३०. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा चिकित्सा
शिक्षातर्फ स्नातक तह (MBBS) को पठनपाठन कहिलेदेखि सरुवात भएको हो ?
👉 वि.सं. २०७८ मंशिर १९
३१. राष्ट्रिय बाघ गणना २०७८ को सुरुवात कहिले देखि गरीएको हो ?
👉 वि.सं. २०७८ मंशिर १९
👉नेपालले सन् २०१० मा रसियाको सेन्ट पिटसवर्गमा भएको बाघ सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो ।
३२. म्यानमारकी प्रजातन्त्रबादी नेत्री आङसाङ सुकीलाइ
म्यानमारको सैनिक सरकारले कति वर्षको जेल सजाय तोकेको छ ?
👉 ४ (चार)
👉 कारागार चलान गर्नुपर्ने फैसला सन् २०२१ डिसेम्बर छ मा गरीएको थियो ।
३३. सन् २०२१ डिसेम्बरमा जर्मनीको चान्सलरमा नियुक्त
व्यक्त्तित्व को हुन ?
👉 ओलाफ स्कोल्ज
If you have any doubt on above questions please comment your confusion for the more information. we will try to response as soon as possible.
Thank You!
Comments
Post a Comment