Government Accounting ( सरकारी लेखा )
सरकारी लेखा
सरकारी लेखा भन्नाले प्रचलित कानुन बमोजिम सरकारी निकायमा भएका आर्थिक कारोबारहरुको स्पष्ट ब्यहोरा देखिने गरी राखिएका अभिलेख, खाता, बहि, वित्तिय विवरण र कारोबारलाई पुष्टि गर्ने बिल भरपाई रसिद प्रमण लगायतका समग्र कागजातलाई जनाउँछ ।
सरकारी लेखाका विशेषता :
दोहोरो लेखा प्रणलिमा आधारति
नगद कारोबारमा आधारति
बजेट प्रणलिमा आधारित
बैङ्किङ कारोबारमा जोड
निश्चित फारमको (म.ले.प.) प्रयोग
सरलता, एकरुपता, पारर्दशिता
गोपनियता कायम गर्न सकिने
केन्द्रिय स्तर र कार्य संचालन स्तरको लेखाको ब्यवस्था
आन्तरिक र अन्तिम लेखा परिक्षणको ब्यवस्था
लेखालाई राजस्व, धरौटि, विनियोजन, जिन्सि, आयोजना गरि वर्गिकरण गरिएको ।
Comments
Post a Comment