सरकारी लेखा प्रणलि (Government Accounting System)

 सरकारी लेखा प्रणलि (Government Accounting System)

प्रचलित कानुन बमोजिम सरकारी निकायमा भएका आर्थिक कारोबारको पहिचान गर्ने, मापन गर्ने, ब्यवस्थित अभिलेख राख्ने, तोकिएको खातामा प्रविष्टि गर्ने, वित्तिय विवरण र प्रतिवेदन तयार गरि समय समयमा तोकिएको निकाय वा सराकारबाला पक्षलाई उपलब्ध गराउने प्रक्रिया सँग सम्बन्धित कार्यलाई सरकारी लेखा प्रणली भनिन्छ । 

सरकारी लेखा प्रणली का उदेश्य, आवश्यकता र महत्व 

  • सरकारी कार्यलयको आर्थिक कारोबारको ब्यवस्थित अभिलेख राख्ने 
  • वित्तिय विवरण र प्रतिवेदन तयार पारि समय समयमा तोकिएको निकाय वा सरोकारबाला पक्षलाई उपलब्ध गराउने 
  • सरकारी कोष र सम्पत्तिको संरक्षण गर्ने
  • बजेट नियन्त्रण गर्ने र बजेटको सिमा उलङ्घन गर्न नदिने 
  • बजेट निर्माणमा आवश्यक पर्ने वित्तिय सुचना तथा तथ्याङ्क उपलब्ध गराउने 
  • समग्र सरकारी आर्थिक आय ब्ययको यर्थाथ अबस्थाको चित्रण गर्ने ।
  • आन्तिरिक र अन्तिम लेखापरिक्षणमा सहयोग गर्ने 

Copyright 2021 @KpDhakal

Comments

Popular posts from this blog

Difference between Central level accounting and Operating level accounting

बैङ्क हिसाब मिलान बिबरण भनेको के हो? उदेश्य र महत्व

जिन्सी स्रेस्ता प्रणाली भन्नाले के बुझिन्छ? कार्यालयमा यस्को महत्व र आवश्यकता