दोहोरो लेखा प्रणली (Double Entry System)

 दोहोरो लेखा प्रणली (Double Entry System) :

कुनै पनि निकायमा भएका आर्थिक कारोबारको अभिलेख राख्दा उक्त कारोबारले असर वा प्रभाव पार्ने दुई पक्ष मध्ये एउटा पक्ष डेबिट साइडमा र अर्को पक्ष क्रेडिट साइडमा दोहोरो र बराबर देखिने गरि लेखा राख्ने पद्दतिलाई दोहोरो लेखा प्रणली भनिन्छ । 

इटालिका ल्युका पेसिवलीले सन् १४९४ मा प्रदिपादन गरेको दोहोरो लेखा प्रणलीको सिदान्त हालको सर्बमान्य सिदान्तको रुपमा स्थापित भएको छ । 

बिशेषता :

  • दुइ पक्षिय असर देखिने गरी लेखा राख्ने 
  • डेबिट र क्रेडिटमा बराबर रकमले प्रभाव 
  • लेखाको सर्वमान्य सिदान्तमा आधारित 
  • सरल लेखा प्रणली 
  • सन्तुलन परिक्षण तयार गरी लेखाको त्रुटि वा कमजोरी पत्ता लगाउन सकिने 
  • वित्तिय विवरण वा वासलत तयार गर्न सकिने
  • विश्वसनिय सूचना तथा तथ्याङ्कको उपलब्धता 


Copyright@2021 KpDhakal



Comments

Popular posts from this blog

Difference between Central level accounting and Operating level accounting

बैङ्क हिसाब मिलान बिबरण भनेको के हो? उदेश्य र महत्व

जिन्सी स्रेस्ता प्रणाली भन्नाले के बुझिन्छ? कार्यालयमा यस्को महत्व र आवश्यकता