सरकारी लेखा परिक्षण (Government Audit)

 सरकारी लेखा परिक्षण :

सरकारी निकायमा भएका आर्थिक कारोबारको लेखा प्रचलित सिदान्त बमोजिम भए नभएको सम्बन्धमा अधिकार प्राप्त ब्यक्ति, निकाय, संस्था वा कार्यालयबाट नियमितता, मितब्ययिता, कार्यदक्षता, प्रभाावकारीता र औचित्यतताको आधारमा जाँच परिक्षण, विश्लेषण वा मुल्याङ्कन गरी देखिएका कमिकाजोरी, अनियमितता सुधार गर्नका लागि राय सुझाब सहितको प्रतिवेदन सम्बन्धित निकायमा पेश गर्ने सम्मको कार्यलाई सरकारी लेखा प्रणली भनिन्छ । 

सरकारी लेखा प्रणलीका उदेश्य, आवश्यकता र महत्व 

  • सरकारी आर्थिक कारोबारको सत्यता र यर्थाथता प्रमाणित गर्नु । 
  • लेखा प्रचलित सिदान्त बमोजिम भए नभएको यकिन गर्नु । 
  • सरकारी कोष र सम्पत्तीको संरक्षण गर्नु । 
  • आर्थिक कारोबारमा अनुसाशन कायम गराउन । 
  • आर्थिक कारोबारमा नियमितता, मितब्ययिता, कार्यदक्षता, प्रभावकारीता, औचित्यतता जस्ता आधारको अबलम्बन भए नभएको निश्चित गर्न ।
  • आर्थिक प्रशाशनमा स्वच्छता, पारदर्शिता कायम गरी आर्थिक अनुसाशन कायम गर्न 
  • कमिकमजोरी औल्याउँदै सुधारका उपाय प्रस्तुत गर्न । 





Copyright 2021@KpDhakal




Comments

Popular posts from this blog

Difference between Central level accounting and Operating level accounting

बैङ्क हिसाब मिलान बिबरण भनेको के हो? उदेश्य र महत्व

जिन्सी स्रेस्ता प्रणाली भन्नाले के बुझिन्छ? कार्यालयमा यस्को महत्व र आवश्यकता