लोकसेवा आयोग तयारी सामाग्री
लाेक सेवा तयारी गर्नेहरुका लागी उपयाेगी सामाग्री
Learn With KpDhakal
Multiple Choise Questions
1. कुनै ग्रहले सुर्यको वरिपरी एक पल्ट घुम्न लागेको अवधिले त्यस ग्रहको के लाई जनाउछ ?
2. निम्न लिखित मध्य कुनचाही बेठिक छ ?
3. हिमालहरुको अबस्थितिको आधारमा पूर्व देखि पश्चिम क्रममा मिलाएर राख्दा तलका मध्ये कुन क्रम सहि हो ?
4. नेपालकै अञ्चल सिमाना नछुने जिल्लाहरु कुनकुन हुन् ?
5. जापानको हिरोसिमा र नागासाकीमा अमेरीकाले कहिले अणुबम खसालेको थियो ?
6. चागुँनारायणको मन्दिर कुन शैलिमा निमार्ण गरीएको छ ?
7. प्रश्नबाचक चिन्ह(?) लेखिएको ठाउँमा मिल्ने अंक पत्ता लगाउनुहोस्
8. M काे मान पत्ता लागाउनुहाेस् ।
9. One Village One Product कार्यक्रमको सुरुवात कुन देशबाट भएको हो ?
10. चार्ल्स डार्विनका सम्बन्धमा देहायको कुन कुरा सत्य हो ?
11. लिच्छविकालमा शासन संचालनको सबैभन्दा तल्लो प्रशासनिक इकाइलाई ___ भन्निथ्यो र जसको प्रमुख ___ हुन्थयो ।
12. तलका मध्ये कुन साबुनको उदाहरण हो ?
13. UFO काे पुरा रुप के हाे ?
14. पुर्वदेखी पश्चिम देशान्तरको आधारमा क्षेत्रिय सहयोग संगठनहरुको भौगोलिक अवस्थितिको कुन क्रम ठीक हो ?
15. जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस
क) ह्यातुङ झरना १) रामेछाप
ख) झिलामिला ताल २) चितवन
ग) तोरी ३) कञ्चनपुर
घ) फलाम ४) तेह्रथुम
16. देहायमा उल्लेखित मध्ये कुन ठिक हो, छुट्याउनुहोस ।
१. अमेरीकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टन हुन ।
२. सन् १२१५ मा म्याग्नाकार्टामा हस्ताक्षर भएको थियो ।
३. भारतिय स्वतन्त्र संग्रामका नायक महात्मा गान्धिको जन्म कोलकत्तामा भएको थियो ।
17. तलका कथनहरु ठीक, बेठीक के हुन ? छुट्याउनुहोस्
१. नेपालको मौलीक शैलि मानिने प्यागोडा शैलिको मन्दिर निमार्णमा ईटा र काठको प्रयोग हुन्छ ।
२. थकाली समुदायमा पाइने ढिकुर प्रथा एउटा परम्परागत नाचगर्ने घर हो ।
18. देहायका साहित्यिक कृति तथा साहित्यकारको जोडा मिलाउनुहोस र कोडबाट सहि उत्तर छान्नुहोस ।
क) अलिखित १) बालकृष्ण सम
ख) घामका पाइला २) धु्रर्वचन्द्र गौतम
ग) ऊ मरेकी छैन ३) डायमण्ड शमसेर
घ) सेतो बाघ ४) धनुषचन्द्र गौतम
19. एउटा डोरीको लम्बाइको १/३ भाग हरीयो रंग र १/४ भाग पहेँलो रंगले रंगाइएको छ ,साथै ५ मिटर रातो रंगले रङ्गाइएको छ भने उक्त डोरीको कुल लम्बाइ कति होला ?
20. तल दिइएको क्रममा कुन संख्या आउँछ ?
३, ४, ७, ८, ११, १२......?
21. कुनै पार्टिमा प्रत्येकले प्रत्येकसँग हात मिलाउँदा त्यहाँ जम्मा ६६ पटक हात मिलाउने काम भयो भने त्यस पार्टिमा कुल कति जना उपस्थित थिए ?
22. बिनिता १० दिन पहिले फिल्म हेर्न गइन् यदि उनी शुक्रबारको दिनमा मात्र फिल्म हेर्न जाने गर्छिन भने आज कुन बार हो ?
23. तल दिइएकामध्ये तिनवटा बिच कुनै न कुनै प्रकारले सम्बन्ध रहेकाे छ । समुहमा नमिल्ने कुन हाे पत्ता लगाउनुहाेस् ?
24. एउटा लाइनमा उभिएका ३ जना व्यक्तिहरु A, B, C मध्ये A र B को बिचमा ५ जना र B र C को बिचमा ८ जना व्यक्तिहरु रहेका छन् । यदि त्यहाँ C को अगाडि ३ जना र A को पछाडि २१ जना व्यक्तिहरु छन् भने उक्त लाइनमा न्युनतम कति व्यक्ति हुन सक्लान् ?
25. सुमन र उनकी पत्नी साधना प्रातकालीन भ्रमणमा निस्केका छन् । सुमन पुर्वतिर र साधना पश्चिमतिर लाग्दछन् । सुमन ४ कि.मि. पर पुगेपछि बायाँतर्फ ४ कि.मि सम्म अगाडि बढ्छन् । उता साधना ३ कि.मि. पर पुगेपछि दायाँतर्फ ४ कि.मि. टाढा पुग्छिन् । अब भन्नुहोस्, अहिले सुमन र साधना कति दुरीको फरकमा रहेका छन् ।
26. पोखरास्थित बसपार्कबाट प्रत्येक आधा घण्टामा काठमाण्डौँका लागि बस छुट्छ । इन्क्वेरी शाखाको मान्छेले यात्रुलाई भन्यो एउटा बस १५ मिनेट पहिले छुट्यो र अर्को बस ९ः४० AM मा छुट्छ । त्यसो भय इन्क्वेरी शाखाको मान्छेले कुन समयमा सो सुचना भनेको थियो ?
27. एउटा समुहमा रहेका घोडा र मानिसको संख्या बराबर छ । त्याहाँ घोडाको ठीक आधा मानिसहरु घोडा माथि चढेका छन् र बाँकि रहेका मानिसहरु घोडालाई डोर्याउँदै हिडेका छन् । यदि जमिनमा खुट्टाको संख्या ७० वटा छन भने त्यहाँ कतिवटा घोडा थिए होलान् ?
28. रु.१ मा ४ वटा कागति किनेर रु.१ मा ३ वटा कागति बेच्दा कति प्रतिशत नाफा हुन्छ ?
29. यदि २०१३ जनवरी १ गते मंगलबार थियो भने २०१३ अप्रिल ३० गते कुन बार थियो होला ?
30. तल दिइएको श्रेणीक्रममा अगाडिबाट कुन अक्षर ७० औँ स्थानमा आउँछ ?
aababcabcdabcdeabcdef......70th ?31. १० वटा फुटबल टिम बिच लिग गेम हुँदैछ यदि प्रत्येक टिमले प्रत्येक टिमसँग ३ पटक खेल्ने नियम छभने त्यहाँ जम्मा कतिवटा खेल भए होलान् ?
32. हाल बाबु र छोराको उमेर क्रमशः ३५ बर्ष र १५ बर्ष छ भने कति बर्ष पछि बाबुको उमेर छोराको उमेरको दोब्बर होला ?
33. एउटा झोलामा रु.१, रु.५, रु.१० का बराबर संख्यामा नोटहरु रहेका छन् । यदि उक्त झोलामा जम्मा रु. ४८० भए नोटहरुको संख्या कति होला ?
34. तल दिइएका भनाइ र कारणका आधारमा सहि विकल्प छनोट गर्नुहोस् ।
भनाइ (A) : जाडो याममा सिसाको गिलासमा तातो पनि राख्दा फुट्ने गर्दछ ।
कारण (R) : सिसाको गिलासमा जब तातो पनि राखिन्छ यसको बाहिरी surface expand हुन्छ ।
35. 'R' काे मान पत्ता लगाउनुहाेस् ।
३, १५, ३५, ६३, ९९,...R...
36. समुह I र II मा जाेडा मिलाउनुहाेस् र काेडबाट सहि उत्तर छान्नुहाेस् ।
समुह I | समुह II |
a) धाेबि खाेला | 1. महाप्रभा |
b) मर्स्याङदी | 2. विश्वधारा |
c) अरुण नदि | 3. रुद्रमति |
d) दराैँदि नदि | 4. शीतप्रभा |
37. निम्न आकृतिबारे बिचार गर्नुहोस् र त्यसपछि दिइएको प्रश्नको उत्तर दिनुहोस् ।
आकृतिमा देखाए अनुसार एक बर्ग (Square) लाई चार (4) वटा आयतमा (Rectangle) हरुमा
विभाजन गरीएको छ । आयतहरुका भुजाहरुको लम्बाई पूर्णसंख्यामाहरुमा रहेका छन् ।
आकृतिमा दुईवटा आयतहरुको क्षेत्रफल (Area) अंकित गरीएको छ । माथि दिइएको वर्गको
वर्गको प्रत्येक भुजाको लम्बाई कति छ ?
38. निम्न लिखित कथन मध्ये बिचार गर्नुहाेस् ।
१. दक्षिण अमेरीका महादेशको पश्चिममा प्रशान्त महासागर पर्दछ ।
२. उत्तर अमेरीका महादेशको पश्चिममा प्रशान्त महासागर पर्दछ ।
३. दक्षिण अमेरीकाको सबै भन्दा ठुलो नदि अमेजन हो ।
४. अफ्रिका महादेशको सबैभन्दा ठुलो ताल सुपेरीयर ताल हो ।
39. यदि MASTER काे काेड (code) 411259 हुन्छ भने POWDER काे काेड (code) के हुन्छ ?
40. निम्न मध्ये कुन हिमालकाे उचाइ ८ हजार मिटर भन्दा कम छ ?
41. उत्पादन क्षमताका आधारमा ठुलोबाट सानो जलविद्युत आयोजनाको क्रम कुन चाहिँ सहि हो ?
42. खालि ठाउँमा छुटेकाे अङ्क पत्ता लगाउनुहाेस् ।
43. दिइएकाे चित्रमा रहेका वर्गहरुकाे सङ्ख्या पत्ता लगाउनुहाेस् ।
44. रुसकाे सन् १९७१ काे अक्टाेबर क्रान्ति कुन पार्टी/नेताकाे नेतृत्वमा भएकाे थियाे ?
45. चार विनायकमा कुन प्रदैन ?
46. समुह I र II मा जाेडा मिलाउनुहाेस् र काेडबाट सहि उत्तर छान्नुहाेस् ।
समुह I | समुह II |
a) डाेल्पा | 1. व्यासकाे जन्मभुमि |
b) बाग्लुङ | 2. स्वर्गद्धारी |
c) तनहुँ | 3. नेपालकाे नक्सासँग मिल्दाेजुल्दाे |
d) प्युठान | 4. क्षेत्रफलकाे हिसाबले सबैभन्दा ठुलाे जिल्ला |
;
47. जैविक विविधता सम्बन्धि सन्धि कुन सम्मेलनमा प्रस्तुत गरीएकाे थियाे ?
;
48. तल प्रस्तुत अक्षरहरुकाे क्रमलाइ परीवर्तन गर्दा एउटा अर्थपुर्ण शब्द बन्न जान्छ साे बन्ने शब्द A, B, C, D मध्ये कुन हाे ?
T P S L O I
; बन्ने शब्द : PISTOL
49. दुई संख्याहरुको अनुपात २ः३ छ र तिनिहरुको योग ३० छ भने ति संख्याहरु कुनकुन हुन्?
;
50. गुरुङ्ग जातिकाे घरकाे भित्तामा काेरीने एक प्रकारकाे भित्ते चित्रलाइ के भनिन्छ ?
;
If you have any doubt on above questions please comment your confusion for the more information. we will try to response as soon as possible.
Thank You!
Comments
Post a Comment