Posts

Showing posts from November, 2021

सरकारी लेखा र ब्यवसायिक लेखा बिच भिन्नता

Image
सरकारी लेखा र ब्यवसायिक लेखा बिच भिन्नता  What is Tippani in Nepali टिप्पणी भन्नाले के बुझिन्छ ? कार्यालयमा यसको महत्व र आवश्यकता उल्लेख गर्नुहोस । बैङ्क हिसाब मिलान बिबरण भनेको के हो? उदेश्य र महत्व कार्यालयमा संचार भनेको के हो? कार्यालयमा यसको महत्व जिन्सी स्रेस्ता प्रणाली भन्नाले के बुझिन्छ? कार्यालयमा यस्को महत्व र आवश्यकता Government Accounting ( सरकारी लेखा ) दोहोरो लेखा प्रणली (Double Entry System) सरकारी लेखा प्रणलि (Government Accounting System) Government Audit (सरकारी लेखा परिक्षण) सरकारी लेखा र ब्यवसायिक लेखा बिच भिन्नता लोकसेवा आयोग समसामयिक विशेष २०७८ लोकसेवा आयोग तयारी सामाग्री Multiple Choice Questions Copyright 2021@KpDhakal

सरकारी लेखा परिक्षण (Government Audit)

  सरकारी लेखा परिक्षण : सरकारी निकायमा भएका आर्थिक कारोबारको लेखा प्रचलित सिदान्त बमोजिम भए नभएको सम्बन्धमा अधिकार प्राप्त ब्यक्ति, निकाय, संस्था वा कार्यालयबाट नियमितता, मितब्ययिता, कार्यदक्षता, प्रभाावकारीता र औचित्यतताको आधारमा जाँच परिक्षण, विश्लेषण वा मुल्याङ्कन गरी देखिएका कमिकाजोरी, अनियमितता सुधार गर्नका लागि राय सुझाब सहितको प्रतिवेदन सम्बन्धित निकायमा पेश गर्ने सम्मको कार्यलाई सरकारी लेखा प्रणली भनिन्छ ।  सरकारी लेखा प्रणलीका उदेश्य, आवश्यकता र महत्व   सरकारी आर्थिक कारोबारको सत्यता र यर्थाथता प्रमाणित गर्नु ।  लेखा प्रचलित सिदान्त बमोजिम भए नभएको यकिन गर्नु ।  सरकारी कोष र सम्पत्तीको संरक्षण गर्नु ।  आर्थिक कारोबारमा अनुसाशन कायम गराउन ।  आर्थिक कारोबारमा नियमितता, मितब्ययिता, कार्यदक्षता, प्रभावकारीता, औचित्यतता जस्ता आधारको अबलम्बन भए नभएको निश्चित गर्न । आर्थिक प्रशाशनमा स्वच्छता, पारदर्शिता कायम गरी आर्थिक अनुसाशन कायम गर्न  कमिकमजोरी औल्याउँदै सुधारका उपाय प्रस्तुत गर्न ।  What is Tippani in Nepali टिप्पणी भन्नाले के बुझिन्छ...

दोहोरो लेखा प्रणली (Double Entry System)

  दोहोरो लेखा प्रणली (Double Entry System) : कुनै पनि निकायमा भएका आर्थिक कारोबारको अभिलेख राख्दा उक्त कारोबारले असर वा प्रभाव पार्ने दुई पक्ष मध्ये एउटा पक्ष डेबिट साइडमा र अर्को पक्ष क्रेडिट साइडमा दोहोरो र बराबर देखिने गरि लेखा राख्ने पद्दतिलाई दोहोरो लेखा प्रणली भनिन्छ ।  इटालिका ल्युका पेसिवलीले सन् १४९४ मा प्रदिपादन गरेको दोहोरो लेखा प्रणलीको सिदान्त हालको सर्बमान्य सिदान्तको रुपमा स्थापित भएको छ ।  बिशेषता : दुइ पक्षिय असर देखिने गरी लेखा राख्ने  डेबिट र क्रेडिटमा बराबर रकमले प्रभाव  लेखाको सर्वमान्य सिदान्तमा आधारित  सरल लेखा प्रणली  सन्तुलन परिक्षण तयार गरी लेखाको त्रुटि वा कमजोरी पत्ता लगाउन सकिने  वित्तिय विवरण वा वासलत तयार गर्न सकिने विश्वसनिय सूचना तथा तथ्याङ्कको उपलब्धता  What is Tippani in Nepali टिप्पणी भन्नाले के बुझिन्छ ? कार्यालयमा यसको महत्व र आवश्यकता उल्लेख गर्नुहोस । बैङ्क हिसाब मिलान बिबरण भनेको के हो? उदेश्य र महत्व कार्यालयमा संचार भनेको के हो? कार्यालयमा यसको महत्व जिन्सी स्रेस्ता प्रणाली भन्नाले के ब...

सरकारी लेखा प्रणलि (Government Accounting System)

  सरकारी लेखा प्रणलि (Government Accounting System) प्रचलित कानुन बमोजिम सरकारी निकायमा भएका आर्थिक कारोबारको पहिचान गर्ने, मापन गर्ने, ब्यवस्थित अभिलेख राख्ने, तोकिएको खातामा प्रविष्टि गर्ने, वित्तिय विवरण र प्रतिवेदन तयार गरि समय समयमा तोकिएको निकाय वा सराकारबाला पक्षलाई उपलब्ध गराउने प्रक्रिया सँग सम्बन्धित कार्यलाई सरकारी लेखा प्रणली भनिन्छ ।  सरकारी लेखा प्रणली का उदेश्य, आवश्यकता र महत्व   सरकारी कार्यलयको आर्थिक कारोबारको ब्यवस्थित अभिलेख राख्ने  वित्तिय विवरण र प्रतिवेदन तयार पारि समय समयमा तोकिएको निकाय वा सरोकारबाला पक्षलाई उपलब्ध गराउने  सरकारी कोष र सम्पत्तिको संरक्षण गर्ने बजेट नियन्त्रण गर्ने र बजेटको सिमा उलङ्घन गर्न नदिने  बजेट निर्माणमा आवश्यक पर्ने वित्तिय सुचना तथा तथ्याङ्क उपलब्ध गराउने  समग्र सरकारी आर्थिक आय ब्ययको यर्थाथ अबस्थाको चित्रण गर्ने । आन्तिरिक र अन्तिम लेखापरिक्षणमा सहयोग गर्ने  What is Tippani in Nepali टिप्पणी भन्नाले के बुझिन्छ ? कार्यालयमा यसको महत्व र आवश्यकता उल्लेख गर्नुहोस । बैङ्क हिसाब मिलान बिबरण भ...

How is the net profit and net loss adjusted in balance sheet?

Q.N.1)  How is the net profit and net loss adjusted in balance sheet?  Ans: If the net profit is given we should added to the amount of capital and if the net loss is given we should be deducted from the amount of capital in Balance Sheet. What is Tippani in Nepali टिप्पणी भन्नाले के बुझिन्छ ? कार्यालयमा यसको महत्व र आवश्यकता उल्लेख गर्नुहोस । बैङ्क हिसाब मिलान बिबरण भनेको के हो? उदेश्य र महत्व कार्यालयमा संचार भनेको के हो? कार्यालयमा यसको महत्व जिन्सी स्रेस्ता प्रणाली भन्नाले के बुझिन्छ? कार्यालयमा यस्को महत्व र आवश्यकता Government Accounting ( सरकारी लेखा ) दोहोरो लेखा प्रणली (Double Entry System) सरकारी लेखा प्रणलि (Government Accounting System)

Why is capital treated as liability?

Q.N.1)   Why is capital treated as liability? Ans: Capital is treated as liability in Balance sheet because it is to be refunded after the dissolution of the company to the owners. What is Tippani in Nepali टिप्पणी भन्नाले के बुझिन्छ ? कार्यालयमा यसको महत्व र आवश्यकता उल्लेख गर्नुहोस । बैङ्क हिसाब मिलान बिबरण भनेको के हो? उदेश्य र महत्व कार्यालयमा संचार भनेको के हो? कार्यालयमा यसको महत्व जिन्सी स्रेस्ता प्रणाली भन्नाले के बुझिन्छ? कार्यालयमा यस्को महत्व र आवश्यकता Government Accounting ( सरकारी लेखा ) दोहोरो लेखा प्रणली (Double Entry System) सरकारी लेखा प्रणलि (Government Accounting System)

How do you calculate gross profit?

  How do you calculate gross profit?  Ans: The gross profit is calculated comparing amount of sales and closing stock over the direct expenses and factory expenses. What is Tippani in Nepali टिप्पणी भन्नाले के बुझिन्छ ? कार्यालयमा यसको महत्व र आवश्यकता उल्लेख गर्नुहोस । बैङ्क हिसाब मिलान बिबरण भनेको के हो? उदेश्य र महत्व कार्यालयमा संचार भनेको के हो? कार्यालयमा यसको महत्व जिन्सी स्रेस्ता प्रणाली भन्नाले के बुझिन्छ? कार्यालयमा यस्को महत्व र आवश्यकता Government Accounting ( सरकारी लेखा ) दोहोरो लेखा प्रणली (Double Entry System) सरकारी लेखा प्रणलि (Government Accounting System)

How is net profit determined?

   Q.N.1 How is net profit determined?  Ans: The net profit is calculated adding all indirect incomes in gross profit and deducting office expenses, selling and distribution expenses and all sort of loss. What is Tippani in Nepali टिप्पणी भन्नाले के बुझिन्छ ? कार्यालयमा यसको महत्व र आवश्यकता उल्लेख गर्नुहोस । बैङ्क हिसाब मिलान बिबरण भनेको के हो? उदेश्य र महत्व कार्यालयमा संचार भनेको के हो? कार्यालयमा यसको महत्व जिन्सी स्रेस्ता प्रणाली भन्नाले के बुझिन्छ? कार्यालयमा यस्को महत्व र आवश्यकता Government Accounting ( सरकारी लेखा ) दोहोरो लेखा प्रणली (Double Entry System) सरकारी लेखा प्रणलि (Government Accounting System)

What is final account?

  1. What is final account?  Ans: Final account is accounts which are prepared to see the operating results and financial position of an organization. What is Tippani in Nepali टिप्पणी भन्नाले के बुझिन्छ ? कार्यालयमा यसको महत्व र आवश्यकता उल्लेख गर्नुहोस । बैङ्क हिसाब मिलान बिबरण भनेको के हो? उदेश्य र महत्व कार्यालयमा संचार भनेको के हो? कार्यालयमा यसको महत्व जिन्सी स्रेस्ता प्रणाली भन्नाले के बुझिन्छ? कार्यालयमा यस्को महत्व र आवश्यकता Government Accounting ( सरकारी लेखा ) दोहोरो लेखा प्रणली (Double Entry System) सरकारी लेखा प्रणलि (Government Accounting System)

Government Accounting ( सरकारी लेखा )

सरकारी लेखा  सरकारी लेखा भन्नाले प्रचलित कानुन बमोजिम सरकारी निकायमा भएका आर्थिक कारोबारहरुको स्पष्ट ब्यहोरा देखिने गरी राखिएका अभिलेख, खाता, बहि, वित्तिय विवरण र कारोबारलाई पुष्टि गर्ने बिल भरपाई रसिद प्रमण लगायतका समग्र कागजातलाई जनाउँछ ।  सरकारी लेखाका विशेषता :  दोहोरो लेखा प्रणलिमा आधारति   नगद कारोबारमा आधारति   बजेट प्रणलिमा आधारित  बैङ्किङ कारोबारमा जोड   निश्चित फारमको (म.ले.प.) प्रयोग   सरलता, एकरुपता, पारर्दशिता  गोपनियता कायम गर्न सकिने  केन्द्रिय स्तर र कार्य संचालन स्तरको लेखाको ब्यवस्था   आन्तरिक र अन्तिम लेखा परिक्षणको ब्यवस्था  लेखालाई राजस्व, धरौटि, विनियोजन, जिन्सि, आयोजना गरि वर्गिकरण गरिएको ।  What is Tippani in Nepali टिप्पणी भन्नाले के बुझिन्छ ? कार्यालयमा यसको महत्व र आवश्यकता उल्लेख गर्नुहोस । बैङ्क हिसाब मिलान बिबरण भनेको के हो? उदेश्य र महत्व कार्यालयमा संचार भनेको के हो? कार्यालयमा यसको महत्व जिन्सी स्रेस्ता प्रणाली भन्नाले के बुझिन्छ? कार्यालयमा यस्को महत्व र आवश्यकता सरकारी लेखा प्रणलि ...