नेपाली स्ट्याटसहरु



रेडियो सुन्दै थिए । रेडियोमा युवा स्वदेशमै परिचालन गराउने भन्ने विषयमा कार्यक्रम चल्दै थियो........विचमा विज्ञापन
आयो"के तपाई कोरियन भाषा सिकी कोरिया
जान चाहानुहुन्छ??"
हैट 



प्रेममा यौन हुनै पर्छ भन्ने छैन तर यौनमा प्रेम हुनै पर्छ यो जरुरी छ, अनिवार्य छ । प्रेमरहित यौनलाइ त हाम्रो समाजले बलत्कार भन्छ बलत्कार ।



देख्दा ओइ भन्ने हरुको भन्दा नदेख्दा खोइ ! भन्नेहरु को खोजिमा छु अचेल ।



दुनियामा आँखा नदेख्नेहरु भन्दा बड्ता आँखा देख्नेहरु नै लडिराका हुन्छन ।



जे कुराको आशा गरिएको हुन्छ त्यो कुरा नपाउँदा
मान्छे दुखी हुन्छ तर जहाँ अपेक्षा गरिएभन्दा ठुलो
उपलब्धि हुन्छ, त्यहाँ खुसीको सिमा रहँदैन ।



अचम्मत यसमा लाग्छ कि आफ्नै भबिस्यको चित्रण गर्न नसक्ने हरु अरुको भुत, भबिस्य र वर्तमान बताउन आतुर भएको देख्दा ।



सबै सङ्ग हुने मुटु म भित्र पनि छ ।फरक यत्ति थियो कि हिजो मुटु म मा स्वास फेर्न मात्रै धड्किन्थ्यो भने आज मुटु ममा थोरै भएपनी आश भर्न धड्किन थालेको छ ।



धेरै मान्छेहरुको सम्बन्ध दिगो हुन नसक्नुको प्रमुख कारण भनेकै मान्छेमा हुने इगो हो ।


Popular posts from this blog

जिन्सी स्रेस्ता प्रणाली भन्नाले के बुझिन्छ? कार्यालयमा यस्को महत्व र आवश्यकता

बैङ्क हिसाब मिलान बिबरण भनेको के हो? उदेश्य र महत्व

What is tippani??